काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा घिमिरे नियुक्त भएकी छिन् । क्यापिटलको सञ्चालक समितिको बैठकले कामु सीईओमा सोभाना घिमिरेलाई नियुक्त गरेको हो । बैंकले कामु सीईओ घिमिरेलाई असार १ गते पठाएको थियो । क्यापिटलको सञ्चालक समितिको बैठकले असार ३ गते स्वीकृत गरेको क्यापिटलले