काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्थापक समूह तर्फको १ लाख ५६ हजार ५४६ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो । कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयर खरीद