१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नबिल बैंकको कामु सीईओमा शाक्य नियुक्त

काठमाडौ. । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन् । बैंक संचालक समितिको असार ६ गते बसेको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यलाई कामु सीईओमा नियुक्त गरेको हो । सीईओ अनिल केशरी शाहको कार्यकाल सकिएपछि कामु सीईओमा शाक्यलाई नियुक्त गरेको