१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

रुस र यूक्रेनको जारी युद्धकाबीच खेलकुद मन्त्री अथक रुस प्रस्थान

“रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर हुने काठमाण्डौं । रुस र यूक्रेनको जारी युद्धकाबीच युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार