१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

जाल्पा सामुदायिक लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षकको नियुक्त गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७८।०७९ को अन्तिम लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकमा एनएस एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स अनामनगर काठमाडौंलाई नियुक्त गरेको हो । लघुवित्तले जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले लेखापरीक्षक नियुक्त गरेको हो । त्यस्तै, लघुवित्तले