काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २५ लाख कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य २ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरि आवेदन पेश गर्ने सकिनेछ । बैंकका संस्थापक शेयरधनी