२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

बेलायतमा लकडाउन तीन हप्ता थपियो

लन्डन । बेलायत सरकारले कोरोनाभाइरस संक्रमणको विस्तार रोक्न थप तीन हप्ता लकडाउन कायम राख्ने निर्णय गरेको बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताउनुभएको छ । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको उपचारकै क्रममा रहनु भएका कारण विदेशमन्त्री राबले बेलायत सरकारको निर्णय सार्वजनिक गर्नु भएको हो । उहाँले भन्नुभयो, “आपतकालीन अवस्थाका लागि वैज्ञानिक सल्लाहकार समूहले