अर्थ पथ « Arthapath.com
२९ माघ २०७६, बुधबार

Author: अर्थ पथ

कामना सेवा बैंकको बीमा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता

काठमाडौं । राष्ट्रिय स्तरको कामना सेवा विकास बैंककले बिमा सुविधासहित स्वर्णिम सुरक्षित प्लस बचत खाता संचालनमा ल्याएको छ । प्रगतिको आधार कामना सेवा सँग कारोबार भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा