काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलेको अवितरित हकप्रद शेयरमा आवेदन दिने समय भथ गरेको छ । इन्स्योरेन्स कम्पनीले सर्वसाधारण तर्फको ७७ हजार ७२०.८८ कित्ता शेयर बिक्रीमा आवेदन दिने आज (बैशाख २६ गते) अन्तिम दिन भनेकोमा बैशाख २० गते सार्वजनिक बिदा परेको हुदाँ एक दिन अवधि थप गरी बैशाख २७ गतेसम्म