१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

जीवन विकास लघुवित्त मार्याे फड्को, नाफा बढेसँगै ईपीएस ७४.४६ रुपैयाँ !

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २.४२ प्रतिशत बढेर ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक बर्षको सोही अवधिमा लघुवित्तले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक