१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

मिथिला लघुवित्तको नाफासँगै ईपीएस पनि घट्यो

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.७६ प्रतिशत बढेर ५ करोड २ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ११ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको