१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

अगम बिकरालको ‘एकान्तमा’ गित सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार अगम बिकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाँकन भएको भिडियोमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् । मेलिना राइको स्वर रहेको गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ । भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका