काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गरेको छ । इन्स्योरेन्स कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले सीईओ खत्रीको कार्यकाल ४ वर्ष थप गर्ने निर्णय गरेको हो । ४ बर्ष अघि सीईओमा नियुक्त भएका खत्रीले पहिलो कार्यकालमा कम्पनीलाई निर्जीवन कम्पनीमध्ये कै