१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

धौलागिरी लघुवित्तको अधिकांश सूचकमा छलाङ, नाफा ४१.६४ प्रतिशत बढ्दा कुन सूचकमा कति प्रगति ?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा ४१.६४ प्रतिशत बढेर २ करोड ३३ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १ करोड ६४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको