१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

आयोगले मतदान केन्द्र तोकेका विद्यालयमा ३ दिन बिदा दिन सरकारलाई अनुरोध

काटमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन विदा दिन निर्वाचन आयोगले सरकारलाई अनुरोध गरेको छ । बिहिबार नियमित पत्रकार सम्मलेन गर्दै आयोगले निर्वाचन सम्बन्धी कार्य गर्नु पर्ने भएकाले मतदान केन्द्र तोकेका विद्यालयमा तीन दिन बिदा दिई बैकल्पिक पद्धतिबाट