काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल लक्ष्मणबाबु भवन काठमाडौंमा आज (बैशाख १५ गते, बिहीबार) बाँडफाँट सम्पन्न गरिएको हो । आईपीओ बाँडफाँट गर्दा १० कित्ताका लागि लक्की नम्बर ९ परेको छ भने बाँकी रहेका