१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

सिभिल क्यापिटल मार्केटमा डिम्याट रजिस्ट्रेसन र नविकरण निःशुल्क

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकको सेवा सुविधा र आवश्यकतालाई मध्य नगर गरी नयाँ अफर संचालनमा ल्याएको छ । आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्टे्शन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क तथा मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ लिने भएको हो । त्यसैगरी पीएमएस