काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक तलव ७८ लाख रुपैयाँ भन्दा बढी रहेको छ । इन्स्योरेन्सका सीईओ योगेश भक्त वादे श्रेष्ठले गत आर्थिक बर्ष २०७७–७८ मा ७८ लाख २२ हजार ६६४ रुपैयाँ पारिश्रमिक वापत बुझेका हुन् । अघिल्लो बर्षभन्दा गत बर्षमा सीईओ तलव बढेको छ