११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलद्धारा अर्थमन्त्री र उद्योग मन्त्रीलाई सुझाव प्रस्तुत

काठमाडौं । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ । प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा,