काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आएको छ । साताको दिन लगातार ओरालो लागेको नेप्से आज भने १३.३७ अकंले बढेको हो । मंगलबार नेप्सेमा सूचीकृत २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज सुधार आए पनि कारोबार भने १ अर्ब ३२ करोड