११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने म्यानेजर अफ दी इयर अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल व्यवस्थापन संघले नेपालको व्यवस्थापन क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याएको भन्दै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई म्यानेजर अफ दी इयर अवार्ड २०२२ बाट सम्मानित गरेको छ । शनिबार राजधानीको याक एन्ड यति होटलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको हो