बनेपा। ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइपुग्नुभयो । सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आउनुभएका तुल्सीपुर नगरपालिका वडा नं.१९ बिजौरी घर भएका ६१ वर्षीय ओलीले भन्नुभयो, “कोठामा खाद्यान्न सकिएपछि अब जसरी भए पनि घर पुग्नुको भएन ।” उहाँ एक महिनाअघि