नेपालमा लगानी अभिवृद्धि, सहज विद्युत व्यापार र व्यापार घाटा न्यूनीकरणमा प्रभावकारी काम गर्न राजदूत शर्मालाई परिसंघको आग्रह काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत व्यापार, पर्यटन प्रवद्र्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्मासँग आग्रह गरेको