१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेको इन्स्योरेन्सका सीईओको तलव बढ्यो, एक बर्षमा सीईओ खड्काले साढे १ करोड रुपैयाँ बुझे

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को वार्षिक आम्दानी साढे १ करोड रुपैयाँ रहेको छ । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक कुमार खड्काले गत आर्थिक बर्ष २०७७–७८ मा पारिश्रमिकवापत १ करोड ४० लाख २४ हजार २५५ रुपैयाँ बुझेका छन् । सीईओ खड्काले वार्षिक तलब