१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

छायाँदेवी कम्प्लेक्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । छायाँदेवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने छ । चैत्र ६ गते आइतबार बिक्री प्रबन्धक प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।