१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

शेयर बजार निरन्तर ओरालो लाग्दै, दोहोरो अंकले घट्दा कारोबार रकम २ अर्बमा झर्याे

काठमाडौं । साताको पहिलो दिन आतबार शेयर बजार दोहोरो अंकले गिरावट आएको छ । निरन्तर घटिरहेको बजार यस साताको पहिलो दिन पनि घटेको हो । आइतबार शेयर बजार राताम्य बनेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ अंकमा बन्द भएको हो । यसअघि गत बुधबार