काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व वित्तीय सप्ताह कार्यक्रम मनाउने भएको छ । बोर्डले (चैत्र ७ गते देखि चैत्र १३ गतेसम्म) मार्च २१ देखि २७ सम्म एक हप्ताका लागि विश्व वित्तीय मनाउन आवश्यक तयारी पुरा भएको जानकारी गराएको छ । किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वको लागि जागरण ल्याउने उद्धेश्यले