काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आईतबार साँझसम्म १० हजार ४३६ जना आवेदकले २१ लाख ९१ हजार ३१० कित्ता शेयरका लागि २१ करोड ९१ लाख ३१ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ । यो माग गरिएको भन्दा १.१९ गुणा बढी आवेदन परेको