काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या ११ हजार ४ सय २७ पुगेको छ । वितेको २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय