काठमाडौं । नेपालीहरुको दोस्रो ठुलो चाड तिहार सुरु भैसकेको छ । तिहारको पहिलोदिन हिजो धनतेरसको भोलिपल्ट सुन तोलामा ५ सयले घटेको छ । तिहारको धनतेरसको दिन सुन धेरै किन्ने गर्छन । बुधबार सुनको मुल्यमा ५ सयले गिरावट आएको हो । बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय भएको नेपाल