अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा बुढाथोकीलाई आउदो ४ वर्ष कार्यकालको लागि अध्यक्ष पदमा चयन गरेको हो । यसअघि उनी सर्वसाधारण समूहबाट संस्थाको सञ्चालक समितिमा रहेका थिए ।