काठमाडाैं । प्रभु बैंकले चालु आर्थिक वर्षको तिन महिनामा ६३ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ। बैंकले असोज मसान्तसम्मकाे वित्तिय विवरण प्रकाशित गरेकाे छ । प्रभु बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ८५ करोड खुद नाफा कमाएकाे थियो। गत वर्षभन्दा नाफा घटेकाे छ । बैंकको खुद ब्याज आम्दानी