काठमाडौं । सांग्रिला बैंकले १७ औं वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ । बैंकले यहि कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्ने । ८