अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एनआइसी एशिया बैंकको १५ प्रतिशत बोनश शेयर घोषणा

काठमाडौं । एनआइसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश गरि कुल १५