काठमाडौं । सुनचाँदीको भाउ घटेको छ र साताको पहिलो दिन आज आइतबार पनि सुन ४ सय र चाँदी १५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन तोलामा ४ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन ९१ हजार ७ सय र चाँदी प्रत्तितोला