काठमाडौं । रिज लाइन ईनर्जीको शेयर निष्कासनमा प्रभु क्यापिटल नियुक्त भएको छ । सर्वसाधारणलाई प्राथमिक शेयर आइपिओ निष्कासन गर्न शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको हो । हिजो एक कार्यक्रमका बिच शेयर निष्कासन तथा विक्री प्रबन्धकको सम्पूर्ण काम प्रभु क्यापिटलले गर्ने एक सम्झौता सम्पन्न भएको छ ।