अर्थ पथ « Arthapath.com
३१ असार २०८३, बुधबार

Author: अर्थ पथ

आत्मनिर्भर केन्द्रको सामाजिक लेखाजोखा सम्पन्न

काठमाडौं । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले १४ औं सामाजिक लेखाजोखामार्फत वार्षिक कार्यक्रम, उपलव्धि, आम्दानी र खर्च सार्वजनिक गरेको छ । साथै संस्थाले भावी योजनाबारे पनि जानकारी गराएको छ । आत्मनिर्भर केन्द्रले वि.स. २०६४ देखि वार्षिक रूपमा सामाजिक लेखाजोखा गर्दै आएको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगका मा.सदस्य लिली