काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको मूल्य समायोजन भएको छ । आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । कम्पनिको १० प्रतिशत बोनस शेयर मूल्य समायोजन भएको छ । समायोजनसङै कम्पनिको सेयर मूल्य ५ सय २३ रुपैयाँ निर्धारण भएको छ ।