अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

‘एनएमबि सरल बचत फण्ड-ई’ मा ६ करोड ७९ लाख इकाईका लागि आवेदन, कतिले दिए आवेदन

काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा ९९ हजार भन्दा बढिले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार फण्डमा सोमबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७०३ जना आवेदकले ६ करोड ७९ लाख ५६ हजार ४३० इकाईका लागि आवेदन दिएका छन् । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड