अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

लगानीकर्ताले राष्ट्र बैंकलाई बुझाए १८ बुँदे ज्ञापनपत्र, गभर्नरसंग छलफल गरेर बजार सुधारको लागि काम गर्ने आश्वासन

काठमाडौं । पूँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । समितिले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाललाई १८ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो । पूँजी बजार सुधार संघर्ष समितिका सह-संयोजक रोहण कार्कीले गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक