अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी घोषणा, जितको अन्त्यन्त नजिक रहेको दावी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले १४ औं महाधिवेशनका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्यसमेत रहेका गुरुङले उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने बताएका हुन् । उनले आफूलाई जितको