अर्थ पथ « Arthapath.com
३० असार २०८३, मंगलबार

Author: अर्थ पथ

ग्लोबल आइएमई बैंकद्वारा बाढी पिडितलाई राहत वितरण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएकोे विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट घरबार बिहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो राहत सामग्री वितरण गरेको हो । बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला