काठमाडौं । कर्मचारीलाई बढी बोनश बाँड्ने दौडमा केही वर्षदेखि पहिलो नम्बरमा रहँदै आएको प्राइम बैंकलाई यसपालि भने नेपाल इन्भेष्टमेण्टले उछिनेको छ । गत असार मसान्तको अपरिस्किृत (लेखापरीक्षण नभएको) वित्तीय विवरणहरुका आधारमा यस्तो देखिएको हो । हिमालन बैंकसँग मर्जरको तयारीमा रहेको इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारी खर्चको ५०.४ प्रतिशत