काठमाडौं । अघिल्ला वर्षजस्तै यसपालि पनि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) सबैभन्दा सस्तो ऋण दिनसक्ने हालतमा देखिएको छ । सरकारी कोषको कारोबार गर्ने यो बैंकसँग सस्तो ब्याजको पैसा बढी भएकाले उसले सबैभन्दा कम ब्याजदरमा पनि ऋण दिनसक्ने सामथ्र्य बनाएको हो । यद्यपि, यो गत वर्ष सबै बाणिज्य बैंकले आधार