अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

नेप्सेमा बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बिहीबार बैंकको १६ लाख कित्ता ऋणपत्र नेप्सेमा भएको हो । “८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको नेप्सेले जनाएको छ । सूचिकृत भएको हो । बैंक अफ काठमाण्डूले मंसिर