काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग विग मर्जरको तयारीमा रहेको हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५.९० प्रतिशत बढेर २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ करोड ५८ लाख ६७ लाख २२ हजार रुपैयाँ आर्जन