अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

नेप्से १५.३० अंकले बढ्यो, १३ अर्ब २९ करोडको कारोबार

काठमाडौं । आज बुधबार नेप्से उतरचडावका विच १५.३० अंकले बढेको छ । हिजो २९.२ अंकले उकालो लागेको नेप्से आज १५.३० अंकले बढेर परिसुचक ३ हजार ९४.९४ अंकमा पुगेर बजार बन्द भएको छ । आज दिनभर २ सय १९ कम्पनिको २८ करोड १ लाख ७० हजार १ सय ७२ कित्ता शेयर