अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

आजदेखि मैलुङ खोला जलविद्युतको आईपीओ बिक्री खुला, कसरी दिने आवेदन ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज (साउन १४ गते, बिहीबार) देखि निष्कासन तथा बिक्री खुला गरिएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७