अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

इजरायले माग्यो १ हजार नेपाली कामदार, मासिक २ लाख तलब

काठमाडौं । इजरायलले ठुलो संख्यामा नेपाली कामदार माग गरेको छ । इजरायलले पहिलो चरणमा ७ सय महिला र ३ सय पुरुष कामदार माग गरेको हो । वैदेशिक रोजगार विभागले एक सुचना जारी गदै १ हजार कामदार माग भएको जानकारी दिएको छ । इच्छुक योग्यता पुगेका आवेदकले सुचना जारी भएको २१