अर्थ पथ « Arthapath.com
२८ असार २०८३, आइतबार

Author: अर्थ पथ

इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच शहरी पूर्वाधार विकाशका लागि सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । पाँचखाल नगरपालिका र इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड विच शहरी पुर्वाधार विकाशका लागि सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा पाँचखाल नगरपालिका नगर प्रमुख, महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन । सम्झौता भएसंगै भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट